दमनदाइले छाडेको अधुरो शान्ति प्रक्रिया
एम्नेस्टी इन्टरनेसनल नेपाल तथा नेपाल मानव अधिकार संगठनका संस्थापक सदस्य भएकाले पनि मानव अधिकार दमनदाइको प्राथमिकतामा परेको हो।
एम्नेस्टी इन्टरनेसनल नेपाल तथा नेपाल मानव अधिकार संगठनका संस्थापक सदस्य भएकाले पनि मानव अधिकार दमनदाइको प्राथमिकतामा परेको हो।
काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा सोमबार पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ।
बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले ढुङ्गानाको निधनमा गहिरो शोक व्यक्त गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
केही समयदेखि अस्वस्थ्य रहेका ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए।
पुरानो बानेश्वरस्थ्ति फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका काक्रममा आईतबार (आज) दिउँसो उनको निधन भएको हो।