सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा
बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।

