महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।
विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।
मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्।
श्री सरस्वती माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सवकाे अवसरमा साहित्यकार रामविक्रम थापालाई सम्मान अर्पिएकाे छ।
अज्ञात समूहले घरमै सुतिरहेको अवस्थामा आमाछोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ।
बलिउड गायक अरिजित सिंहले पार्श्वगायन (प्लेब्याक सिगिङ)बाट सन्यासको घोषणा गरेका छन्।
बीबीसी फारसी सेवाका अनुसार, अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’ फारसको खाडीमा पुगिसकेको छ।
प्रतिष्ठित संगीतकार,गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको सगरमाथा हलमा हालै भव्य रूपमा सम्पन्न भएको छ।
रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ।
निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ।
यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकार सहित पोखरा पुगेको छ।
नेकपा एमालेका नेता विष्णु रिजालले आगामी चुनावबाट पनि बहुमतको सरकार नबने मुलुक फेरि राजनीतिक अस्थिरताको दुश्चक्रमा घुमिरहने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिएका थिए। ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने बताएका थिए। जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मादुरो पक्राउ परेका थिए र दर्जनौँ मानिसको मृत्यु भएको थियो।
परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा विस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन्।