संविधान कार्यदल नियुक्तिमाथि मिराज ढुंगानाको प्रश्न : यो देशको संविधान हो, कसैको पेवा होइन
जेनजी अगुवा मिराज ढुंगानाले संविधान संशोधनका लागि गठन गरिएको कार्यदलमा भएको नियुक्तिप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग पारदर्शिताको माग गरेका छन्।
जेनजी अगुवा मिराज ढुंगानाले संविधान संशोधनका लागि गठन गरिएको कार्यदलमा भएको नियुक्तिप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग पारदर्शिताको माग गरेका छन्।
एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी नेतृत्व र कार्यकर्ताबीच बढ्दो दूरीका कारण नेपाली कांग्रेस विभाजनको मोडमा पुगेको बताएका छन्।
‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं-७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ।
कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गरेकी छन्।
मानव अधिकारकर्मी सुशील प्याकुरेलले कुनै पनि आन्दोलनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् ।
कृषि विभागले केही दिनदेखि मौसममा आएको फेरबदलका कारण भण्डारण गरिएका अनाज तथा खेती गरिएका बाली संरक्षणका लागि किसानलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहानको उज्यालो फैलिन नपाउँदै धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ ।
यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बाँकेको खजुरा मिनी पार्क एण्ड रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
कृषि अनुदानको उपयोगिता माथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनले अनुदान वितरणको पारदर्शीता माथि प्रश्न उठाएको हो ।
बाँकेको खजुरास्थित एक रिसोर्टमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेका उनी उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।