भरतपुर अस्पतालमा बिरामीको चाप
अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार १ सय १९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन्।
अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार १ सय १९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन्।
ज्ञापनपत्रमा आयोजनाका कारण प्रभावित सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने माग राखिएको छ। यस्तै प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना निर्माण तथा विस्थापित पुराना घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने मागमा उल्लेख छ। यसअघि मकरीगाडमा परम्परागत घट्ट थिए।
राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवनकुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
उनले भारतविरुद्ध सिरिज खेलेपछि सबै फम्यार्टबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यास लिने घोषणा गरेकी हुन्। आठ पटक विश्वकप जितेकी उनी सफल महिला क्रिकेटरको रुपमा परिचित छिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र क्यानडा ‘५१ औं राज्य’ बन्न सक्छ भन्ने सोचाइको सामना गरिरहेका उनले अर्को एक दशकमा क्यानडाको गैर–अमेरिकी निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूलाई 'तुरुन्तै इरान छोड्न' सुरक्षा चेतावनी जारी गरेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेल आजबाट सुरु हुँदैछ।
कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवर्द्धनको सङ्गम स्थलका रूपमा विकास हुँदै गएको छ।
हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ।
मोदी गाउँपालिका–६ तिलाहारको ठाना गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ।
नियन्त्रणमा परेका व्यक्ति सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय पेमा लामा हुन्। उनी उक्त कन्टेनरका चालक थिए।
जहाँ राज्यका नेताले आफ्नो सरकारविरुद्ध निर्णय गरेकोमा न्यायाधीशहरूको खुलेआम आलोचना गर्छन्, जहाँ लोकप्रिय मिडिया आउटलेटहरूले अनुचित तवरले भड्काउने टिप्पणी गर्छन्, त्यहाँ कानुनको शासनप्रति समाजको सम्मान जोगाउन धेरै गाह्रो हुन्छ।