१४ नेपाली खेलाडीले चीनमा हाइनान तेक्वान्दो एलिटमा खेल्ने
नेपालका १४ खेलाडीले चीनको हाइनान प्रान्तमा हुने हाइनान बिच तेक्वान्दो एलिट टुनामेन्टमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपालका १४ खेलाडीले चीनको हाइनान प्रान्तमा हुने हाइनान बिच तेक्वान्दो एलिट टुनामेन्टमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन् ।
देशभर भइरहेको लगातारको वर्षाका कारण बीपी राजमार्ग र कान्ति लोकपथसहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।
अब पार्टीमा वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।
सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्।
नेकपा एमाले र कांग्रेसबिचको गठबन्धन तोडिएर नयाँ राजनीतिक समीकरण बनेपछि एमाले उपमहासचिव योगेश भट्टराईले आपत्ति जनाएका छन्।
दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ ।
केन्द्रमा प्रदेश सरकार बदल्नेगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीबीच सहमति भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-३ घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन्।
‘यो देश सवैको साझा हो’ भनेर शिक्षकले पढाउँदै गर्दा एकजना विद्यार्थी आँखामा आँसु खसाल्दै प्रतिवाद गर्छन् ।
तर, यो उत्साहजनक पुनरागमनका बिच ह्वेलहरूका लागि नयाँ र गम्भीर खतराहरू पनि उत्पन्न भएका छन्।
प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् ।
टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ जानुको सट्टा उल्टै बस्ती र सडकतर्फ फर्कने (ब्याक फ्लो) समस्याका कारण पनि माइतीघर क्षेत्र जलमग्न हुने गरेको पाइएको छ।
अधिकांश स्वस्थ वयस्कले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन्, जुन करिब आठ औंसका पाँच कप कफी बराबर हुन्छ।