७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हवाईभाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा

सीमित एयरलाइन्सको मिलोमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वाभाविक रूपमा टिकटको मूल्यवृद्धि गरेका छन्।

नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन ।

वेश्यावृत्तिमा लगाउने १९ जना पक्राउ

नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ।

ढलानमा पुरिएका मजदुरको शव भेटियाे

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ।

बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा

बिहीवार भएको निर्वाचनमा कन्जरभेटिम पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

ठगिने पनि नेपाली, ठग्ने पनि नेपाली: श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन्।

विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी माग पत्र प्रमाणीकरण गरिनेःश्रममन्त्री अर्याल

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगहरूमा अनलाइनबाट वैदेशिक रोजगारी माग पत्र प्रमाणीकरण गरिने बताएका छन् ।

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

श्रमाधान मेलामा जागिर खोज्नेभन्दा दिने धेरै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशस्तरीय दुई दिवसीय श्रमाधान मेलामा रोजगारी खोज्नेहरू नपुगेपछि आयोजक चिन्तित बनेका छन्।

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छ: मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताएकी छिन् ।

मंगलबार देखि ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भै सकेको मन्त्रालयले जनाएको छ।

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कर्णाली प्रदेशको श्रमाधान रोजगार मेलाको ३ हजार ५ सयले गरे अवलोकन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा

सुदूरपश्चिम प्रदेशको कैलालीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने 'श्रमाधान रोजगार मेला' को तयारी पुरा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्