२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन्।

चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड

हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ।

इन्जिनियरिङ कलेजमाथि सरकारी हस्तक्षेपको माग

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल सरकारले हस्तक्षेप गरी जोगाउन आह्वान गरिएको छ।

उज्यालोमा हिड्न पनि चाँगुबासीले कर तिर्नुपर्ने !

उज्यालो नगरपालिका भए बापत भक्तपुरको चाँगुनारायण नगपालिकाबासीले कर तिर्नुपर्ने भएको छ। नगरबासीले प्रति रोपनी ५० रुपैयाँ कर तिर्नुपर्ने बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्