३० पुस २०८२ बुधबार
image/svg+xml

जेन-जीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा दुर्घटना भयो: लेखक

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेन-जीको प्रदर्शनमा व्यापक घुसपैठ हुँदा अप्रिय र दुःखद घटना भएको बताएका छन्।

जन्तेढुङ्गा मुकाम चिसापानी बजारको सडक स्तरोन्नति र सौन्दर्यकरण सुरु

खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।

भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो बने अनुराग

प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।

नयाँ वर्षको अवसरमा टाटाको ‘बिगस्विच’अफर

जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यसचार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।

उत्कृष्ट भिडियो बनाउने चारजना पुरस्कृत

सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्‍याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।

रमेश लेखकको दाबीः शेरबहादुर देउवा नेतृत्व कांग्रेस नै आधिकारिक, कारण यस्तो

‘शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै मूल नेपाली कांग्रेस हो,’ उनले भने, ‘किनभने विशेष महाधिवेशन भनेर गरिएको कार्यक्रम नै अवैध छ। जुनसुकै कानुनले पनि महाधिवेशन केन्द्रीय कार्यसमितिकै आह्वानमा हुने गर्छ।’

कांग्रेसको विवाद कानुनी लडाइँमा परिणत: लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद अब राजनीतिक सहमतिबाट टाढा पुगेर कानुनी लडाइँमा परिणत भएको बताएका छन्।

सभापति देउवा लचिलो हुँदा हुँदै पनि एकताको प्रयास सफल भएन: लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्।

गगन-विश्वको निष्कासन बाध्यता हो, कांग्रेसभित्रको घटना दुःखद: रमेश लेखक

नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बाध्यकारी भएको बताएका छन्।

बोर्डको अनुरोध अस्वीकार गरेको टिचिङ स्वास्थ्य बिमा बन्द गर्ने अडानमै

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) माघदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने अडानमै छ।

यो वर्ष छ लाख ३६ हजार किलो कन्दमूलको व्यापार

गतवर्षको तुलनामा यस वर्षको माघे संक्रान्तिसम्म छ लाख ३६ हजार किलो बढी कन्दमूलको व्यापार भएको छ । बिहीबार माघे संक्रान्ति पर्व भएकाले कन्दमूलको माग बढेसँगै व्यापार बढेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्