बेलायतको स्वास्थ्य सेवा र भिजिट भिसा : सांसद् बोहोराको दाबीमाथि सोलिसिटर थापाको स्पष्टीकरण
राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले बेलायतको स्वास्थ्य सेवाबारे गरेको दाबी विवादास्पद देखिएको छ।

