राजमार्गमा ६ गोरुलाई यातना दिँदै ओसार्ने सवारी कारबाहीमा
तनहुँको भित्री सडकखण्डमा ६ वटा गोरुलाई चरम यातना दिँदै कोचेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ।
तनहुँको भित्री सडकखण्डमा ६ वटा गोरुलाई चरम यातना दिँदै कोचेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ।
घटस्थापनादेखि मंगलबारसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका यी तीनै जना विजेताले दसैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन्।
गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ।
लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन र बासी खानाका कारण यात्रु बिरामी परेमा सम्बन्धित सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्।
औषधि व्यवस्था विभागले विभिन्न रोगमा प्रयोग हुने रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने औषधि उत्पादन गर्ने कम्पनीहरूको उत्पादन अनुमति पत्र खारेज गरेको छ।
उदयपुर प्रहरीले बितेको ३६ घण्टा अवधिमा झन्डै १२ सय किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गर्दै २ जनालाई पक्राउ गरेको छ।
रोहित पौडेलको अर्धशतक, करण केसीको विष्फोटक ब्याटिङ तथा नन्दन यादव र सन्दीप लामिछानेको उत्कृष्ट बलिङप्रेरित नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा ओमानमाथि ११३ रनको फराकिलो जित दर्ता गरेको छ।
उनले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियता गम्भीर चुनौतीमा परेको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसबारे आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढाएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान, राष्ट्रिय अस्मिता र अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुवै अध्यादेश जारी गरेका हुन्।
दसैँ सुरु भएसँगै बालबालिकाहरू चंगा उडाएर रमाउन थालेका छन्।