९ मंसिर २०८१ आइतबार
image/svg+xml

संक्रमणकालीन न्याय: सुरु भयो दुई आयोगमा पदाधिकारी चयन प्रक्रिया

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष र सदस्य नियुक्तिको सिफारिस गर्न बनेको समितिले प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्