तिहारमा फूल तथा माला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो विभिन्न स्थान
काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ।
काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ।
विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिए हिमनदी, विशाल हिमक्षेत्र, मौसमी हिउँ र जमेको जमिनमा व्यापक र अपूरणीय क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
ओमानमा हुन लागेको खेलमा नेपालले समूह बी बाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्दैछ।
रसुवामा तीन वटा स्वास्थ्यचौकी मात्रै होइन, सडकलगायत अन्य संरचना पनि बाढीले बागायो। बाढीपछि नागरिक र स्वास्थ्य संस्थाबिचको सडक तथा पैदल सम्पर्कसमेत विच्छेद भयो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानदेखि नै सक्रिय रहेको भन्दै उनी प्रधानमन्त्री बनेपछि गरेका गतिविधिले गम्भीर आशंका जन्माएको बताएका छन्।
अन्सारीले केही दिनअघि रास्वपा नेतृत्वको सरकारले पत्रकारलाई न्युजरुमबाटै पक्राउ गरेको घटनाको विरोध गर्दै प्रेस काउन्सिलमार्फत नियमन गर्न सकिने अवस्थामा पत्रकारलाई पक्राउ गर्नु गलत भएको तर्क दिदै आएका छन्।
बाढीका कारण कतिपय बालबालिका घरबारविहीन भएका छन् भने कतिपयले आमाबुबा गुमाएका छन्। विद्यालयका भवन र कक्षाकोठा बगाएपछि सयौं विद्यार्थी आफ्नो मूल विद्यालयबाट विस्थापित भएका छन्।
आज (मङ्गलबार) अपराह्न ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।
तुषारलाई एक अपरिचित व्यक्तिले फोन गरेर ५ करोड भारतीय रुपैयाँ माग गरेका छन्।
मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ।
देशभरका उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
मुख्यमन्त्री मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताए।
अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मंगलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन्।