दुबईको ‘प्रिमियम’ सुगन्ध अब काठमाडौंमा
दुबईको प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनलले काठमाडौंमा आफ्नो प्रिमियम एक्सपेरियन्स जोन ‘फर यू’ सञ्चालनमा ल्याएको छ।
दुबईको प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनलले काठमाडौंमा आफ्नो प्रिमियम एक्सपेरियन्स जोन ‘फर यू’ सञ्चालनमा ल्याएको छ।
गाउँपालिका-३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो।
गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। सोमबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हो।
नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो ।
रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनी सोमबार पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुगेका हुन् ।
सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एक सब-इन्जिनियर प्रमोद यादवको गोली हानी हत्या भएको घटनामा कसको संलग्न थियो भन्ने विषयमा प्रहरी अझै सुराकविहीन छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जुम्ला पुगेको जानकारी दिएको हो।
यहाँको लहान नगरपालिका-१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।
मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई अलग-अलग दक्षिणा र उपहार दिइ विधिवत ससम्मान विदाइ गर्दैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्।
दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् ।
विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन्।