२८ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

सरकार सुन्छ भने...!

कविता

न रोजगार छ

न घरमा रोटी

बिन्ती छ मेरो

सरकार सोचिदेऊ -

जनताका लागि एकचोटि।

कार हुनेका पो

करोडौंका घर हुन्छ,

करोडौंको व्यापार हुन्छ,

र त साथमा कार हुँदा

उनीहरूकै शहर हुन्छ।

हजार लिएर जाँदा

बजारमा केही नआएपछि

खाली पेटमा सुत्ने

मजस्तै श्रमिकले

कसरी बजाउने थप्पडी?  

प्रकाशित: २७ असार २०८३ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App