१७ माघ २०८१ बिहीबार
image/svg+xml

पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।

लोकतन्त्रको नाममा शक्तितन्त्र

फलेको रूखको मुनि जो पनि बस्न चाहन्छन्। जब कुनै रूखले फल दिँदैन भन्ने लाग्छ, सबैले त्यसलाई लत्याएर हिँड्छन्। शक्ति कस्तो विचित्रको कुरा रहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्