संसदीय समिति सक्रिय नभए आगामी संसद् बैठक बिजनेसविहीन
प्रतिनिधिसभामा संसदीय समितिले दसंै र तिहारका बिचमा विधेयकमाथिको छलफल अघि बढाएनन्, छठपछि पनि समितिहरू सक्रिय भएनन् भने आगामी अधिवेशन बिजनेसविहीन हुनेछन्।