१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

‘हनुमान अंश’ चार करोड पार

नीम करोली बाबाको जीवनमा आधारित बलिउड फिल्म ‘हनुमान अंश’ ले प्रदर्शनमो ५३ औँ दिनसम्म आइ पुग्दा पनि राम्रो कमाइ गरिरहेको छ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक पेस

प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ।

नेतान्याहूको अबुधाबी भ्रमण : राष्ट्रपति बिन जायदसँग भेट

संयुक्त अरब इमिरेट्स (युएई)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सप्ताहन्तमा अबुधाबी भ्रमणका क्रममा राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गरेको पुष्टि गरेको छ।

चार दिनको झरी : ५४२ विपद्का घटना, २७ जनाको मृ’त्यु

पछिल्लो भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटनामा परी २७ जनाको मृ’त्यु भएको छ।

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

केही वर्षअघिसम्म सामूहिक आरन घरमा पालो कुर्दै औजार बनाउने उनीहरू अहिले घरमै साना उद्योग सञ्चालन गरिरहेका छन्।

नारायणी बाढीबाट प्रभावितलाई मुख्यमन्त्रीले भने : प्रदेश सरकार तपाईंहरूको साथमा छ

उनले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताए।

फिफाका सदस्यलाई थप रकम बाँड्न इन्फान्टिनो तयार

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायसँग रहेको करिब ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्।

डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश

डिप्लोमा इन्जिनियरिङ पेशा तथा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय, मर्यादित र पारदर्शी बनाउन सरकारले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक २०८३ प्रतिनिधिसभामा पेश गरेको छ।

लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको छ : सांसद राई

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेकोबताएकाछन्।

सांसद हमालको प्रश्न : प्रधानमन्त्रीको विदेश भ्रमणको उद्देश्य, एजेन्डा संसदलाई किन जानकारी भएन ?

प्रतिनिधिसभा सदस्य टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा भ्रमणको उद्देश्य, एजेन्डा र राष्ट्रिय हितका प्राथमिकताबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी छन्।

चार दशकसम्म सत्तामा बसेर कूटनीतिक मर्यादाको चिन्ता गर्नु आश्चर्यजनक : सांसद संग्रौला

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै संग्रौलाले लामो समय सत्ता सञ्चालन गरेका दलका नेताहरूले अहिले प्रधानमन्त्री शाहको कूटनीतिक मर्यादामाथि प्रश्न उठाउनु आश्चर्यजनक भएको बताइन्।

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना-खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ।

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल

नेपाल जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धिसहित सातवटा प्रमुख अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र रहेको उनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्