६ मंसिर २०८१ बिहीबार
image/svg+xml

अमेरिकामा खोप विरोधी अभियन्ता नै स्वास्थमन्त्रीमा नियुक्त

केनेडी विश्वभर कोभिड महामारीविरुद्धको खोप विरोधी अडानलाई लिएर चर्चित छन्। उनको नियुक्तिलाई लिएर केही जनस्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

ट्रम्प सरकारमा तुलसीलाई गुप्तचर विभागको जिम्मेवारी

तुलसीसँग अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरेको अनुभव छ। उनले इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा सेवा गरेकी थिइन्।

युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा याङटेनले जिते स्वर्ण पदक

याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

कमला ह्यारिसले हार स्वीकार्दै भनिन्-‘शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ’

उनले भनिन्, ‘मलाई थाहा छ धेरै मानिसहरूलाई लाग्न सक्छ कि हामी अँध्यारो समयमा प्रवेश गर्दैछौं तर, मलाई आशा छ त्यस्तो हुन पाउने छैन।’

ट्रम्पलाई बधाई दिँदै जेलेन्स्कीले सम्झाए सेप्टेम्बरको भेट

‘मलाई सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पसँगको हाम्रो उत्कृष्ट भेटको सम्झना छ । जब हामीले युक्रेन–अमेरिकाको बारेमा विस्तृत रूपमा छलफल गरेका थियौँ,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।

ट्रम्पलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

सँगै दुवै देशका जनताको भलाइका लागि र विश्व शान्ति, स्थिरता तथा समृद्धि प्रवर्द्धनमा मिलेर काम गर्ने पनि मोदीले बताएका छन् ।

ट्रम्पले जितको घोषणा गर्दै भने: ४५ औँ र ४७ औँ राष्ट्रपतिका लागि धन्यवाद

आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए ।

पेन्सिलभेनियामा ट्रम्पको जित, अन्तिम नतिजा अगावै खुसीयाली सुरु

अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण मानिने पेन्सिलभेनियामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित निकालेका छन् । १९ इलेक्टोरल कलेज भोट रहेको यो राज्य सबैभन्दा ठुलो ‘स्विङ स्टेट’ हो ।

‘स्विङ स्टेट’मा पनि ट्रम्प हाबी, सिनेटमा रिपब्लिकनको बहुमत

अमेरिकाको राष्ट्रपतीय निर्वाचनअन्तर्गत जारी मतगणनामा ‘स्विङ स्टेट'हरूमा पनि रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन: ट्रम्प जिततर्फ लम्किदै

ट्रम्प यसअघि सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। ह्यारिस भने अहिले अमेरिकाको उपराष्ट्रपति हुन्।

अमेरिकी राष्ट्रपतीय चुनाव: ह्यारिस भन्दा ट्रम्प अगाडि

अमेरिकामा जम्मा ५३८ इलेक्टरहरु छानिन्छन्।जसको २७० अंक पुग्छ उसले चुनाव जित्छ।

नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आज मतदान हुँदै, दुवैबीच कडा प्रतिष्पर्धा

मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीचको प्रतिस्पर्धा नेक टू नेक भएको देखाएका छन्।

आईसीसी विश्वकप लिग २: अमेरिकाविरुद्ध दोस्रो खेलमा पनि नेपाल पराजित

अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग दोस्रो खेलमा पनि पराजित भएको छ।

आइसिसी विश्वकप लिग २ : अमेरिका विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्दै

अमेरिकामा जारी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्