१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरले बञ्चरेडाँडामा २० प्रतिशत मात्रै फोहोर लैजाने

स्रोतमा उत्पादन भएको फोहोरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्था गर्नेगरी तयारी थालिएको विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्