अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।
निर्माण व्यवसायीहरुको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरेका छन्।
मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अप–हिल केडिसी रन असार ८ गते हुने भएको छ।
थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता केन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनेर के गर्ने ? भन्नेसम्म पनि थाहा नभएको तिखो टिप्पणी गरेका छन् ।
सुगौली सन्धिसँग जोडिएको नेपालको इतिहासलाई पर्यटन प्रवद्र्धनमा जोड्न ‘निसान पदमार्ग’ निर्माणको पहल थालिएको छ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित दाङबाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवं छात्रावास भवनको आज शिलान्यास गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन तयारी तीव्र पारिएको छ। एमालेबाट विभाजन भई गठन भएको तीन वर्षपछि नेकपा एसको महाधिवेशन पहिलोपटक असार तेस्रो साता काठमाडौंमा हुँदै छ।
फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।
नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुने भएको छ ।