सुनको मूल्य २७ सय रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ पुगेको हो।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
शनिवार भएको ग्राण्ड फिनालेमा बर्दियाका करणले अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उपाधि उचालेका हुन्।
दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भएका छन्।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति व्यवसायी विनोद चौधरीले आफू भाषणको नभई विकासको राजनीतिमा विश्वास गर्ने बताएका छन्।
अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ।
आज र भोलि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नेपालका कम्युनिष्टहरु आफूलाई कम्युनिष्ट भन्ने तर पुँजीपति हरुसंग मिल्ने गरेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा आठ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो सङ्ख्या ४७ पुगेको जानकारी गराइएको थियो।
सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।