२० असार २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल आइडल सिजन ५ को उपाधि करणलाई

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन्। शनिवार भएको ग्राण्ड फिनालेमा बर्दियाका करणले अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उपाधि उचालेका हुन्।

विजेता बनेका उनले पुरस्कार स्वरूप उपाधि ट्रफी र नगद २५ लाख रूपैयाँ पनि जितेका छन्।

त्यसैगरी पोखराकी सलोमी गुरुङ फर्स्ट रनर अप हुँदा दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाखसहित पुरस्कार हात पारे।

प्रकाशित: ९ असार २०८१ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App