४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

राज्यले नागरिकलाई भूमिहीन बनाएर राख्न मिल्दैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले आफ्ना नागरिकलाई सधैँभरि भूमिहीन बनाएर राख्न नमिल्ने बताएका छन्।

इटहरीमा सेनाको प्रदर्शनी

राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन र विकास निर्माणमा सेनाले खेलेको भूमिकालाई आम नागरिक समक्ष नजिकबाट चिनाउने उद्देश्य सहित प्रदर्शनी कार्यक्रम गरिएको जानकारी दिइयो ।

पशुपतिनाथदेखि वैद्यनाथ धामसम्म द्रुतमार्ग निर्माण हुने

नेपाल र भारतबीच धार्मिक तथा क्षेत्रीय सम्पर्क विस्तार गर्ने उद्देश्यले नेपालको पशुपतिनाथ मन्दिरदेखि भारतको झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) सम्म पशुपतिनाथ–बैद्यनाथधाम हाई–स्पीड करिडोर निर्माण गरिने भएको छ।

मतपत्र बाहेकका निर्वाचन सामग्री ताप्लेजुङ आईपुग्यो

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन) दुलालका अनुसार मतदान केन्द्रमा पठाईने निर्वाचन सामाग्रीको प्याकिङ सुरु गरिएको हो ।

खुल्यो तुम्लिङटार विमानस्थल

आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए ।

बाग्लुङ, गोरखाका उम्मेदवार भोट माग्दै चितवनमा

नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए ।

रास्वपा झापा-५ का क्षेत्रीय परिषद् सदस्य खनाल एमाले प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर-५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

विश्वप्रकाश शर्माको दाबीः आसन, भाषण र शासनमा सुधार गर्छौं

निर्वाचन प्रचार अभियानको पहिलो दिन लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले सत्तामा लामो समयसम्म एउटै व्यक्ति बसिरहने परम्पराको अन्त्य गरिने बताए ।

‘रक्सीको ताल’ मा स्कुलबस चलाउने पाँच चालक पक्राउ

स्कुल बसका चालकहरूले नै मदिरा सेवन गरेर सवारी चलाउने गरेको पाइएपछि कास्की प्रहरीले आइतबार बिहान ५ जना चालकलाई नियन्त्रणमा लिएको छ।

टी-२० विश्वकपः अफगानिस्तानको पहिलो जित, सुपर ८ को सम्भावना कायमै

संयुक्त अरब इमिरेटस (यूएई)लाई ५ विकेटले पराजित गर्दै अफगास्तिानले सुपर ८ को सम्भावना कायमै राखेको हो ।

नख्खु जेल ‘ब्रेक’ को आरोपबारे रवि- मैले जेल फोडेको होइन, जोगाएको हुँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागार ‘ब्रेक’ को आरोपबारे स्पष्टीकरण दिएका छन्।

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

निर्वाचनका लागि अब १७ दिनमात्र बाँकी छ । यति छोटो समय हुँदा पनि एकथरी मानिसहरु अझै निर्वाचन हुने/नहुनेमा आशंका व्यक्त गरिरहेका छन् ।

जेनजी आन्दोलनमा भागेका थप सात कैदी पक्राउ

गत भदौ २४ गते फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्