११ कार्तिक २०८१ आइतबार
image/svg+xml

१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला :नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।

जुम्ला पुगेर कर्माचार्यले गरे १८० औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८०औं पटक रक्तदान गरेका छन्।

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो

डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ। बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।

सेवा रेमिटको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो।

अमेरिकाविरुद्धको पहिलो टी–२० मा नेपाल १७ रनले विजयी

अमेरिकाको डल्लासमा भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै जित हात पारेको हो।

कति सार्थक स्वतन्त्रता ?

हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।

पहिलो टी–२० मा नेपालद्वारा अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत

अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो।

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालको सय रन

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७/२७ रन जोडे भने कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भएका छन्।

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ।

जलवायु मन्थनः चिन्ता मात्रै होइन्, समाधान जरुरी

नेपाल सम्मुख देखा परेका यी समस्या सम्बोधन गर्न नेपाल स्वयम्ले नीतिगत र विश्व मञ्चमा सामूहिक कदम चाल्न जरुरी रहेको पनि कन्क्लेभमा सहभागीहरू साझा मत छ ।

प्रधानमन्त्रीलाई रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको सहकार्यबारे जानकारी

प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभासगिता सुनिश्चित गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ।

बन्दीपुर आउने पर्यटकलाई मौलिक परिकारले सत्कार

बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ।

पर्यावरणीय न्यायमा महिलाको भूमिका

नारीवादी दृष्टिकोण केवल महिलाको मुक्ति वा कुनै एक लिङ्गविरूद्धको आन्दोलन होइन, बरु नारीवाद, जातीयता, वर्गीय न्याय र सामाजिक परिवर्तनका क्षेत्रमा सशक्त आवाजका रूपमा चिनिने बेल हुक्सको व्याख्यामा भनेजस्तै पितृसत्तात्मक दमनका सबै स्वरूपको अन्त्य गर्दै प्रेम, समता र न्यायमा आधारित समाज निर्माण हो।

कोप–२९ मा नेपालले के गर्ने ?

कोप सम्मेलन केवल हरियो नाटक मात्रै भएको भनिन्छ । अब पनि यसरी नै कार्बन अफ ट्रेकमा हिँड्ने हो भने पृथ्वीको तापमान सन् २०५० मै दुई डिग्री माथि हुँदै विश्व भयानक पर्यावरणीय विनासतिर जान्छ भनी वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन्। कोप–२९ मा पनि यसै चिन्ताको वरिपरि छलफल हुने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्