१० कार्तिक २०८१ शनिबार
image/svg+xml

तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना

गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन्।

‘लिग टु सिरिज’ का लागि नेपाली टोलीको नाम सार्वजनिक

आइतबार देखि अमेरिकामा हुन लागेको आइसिसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

शेखरको चिन्ता: अध्यादेश ल्याएर के गर्न खोज्नुभएको हो ?

नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोज्नु चिन्ताजनक विषय भएको बताएका छन्।

जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

पर्यटनबाट समृद्धि सम्भव छः महासचिव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन्।

कृषि अनुदानको दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ: मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

बिहीवारको मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो ? (हेर्नुहोस्)

मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्र्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन् ।

‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा

कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’

वर्ल्ड कप लिग-२ को सातौँ श्रृङ्खला आजदेखि, नेपालले आइतबार अमेरिकासँग खेल्ने

एकदिवसीय फर्म्याटमा हुने खेलमा नेपालसहित ३ टोली सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने छ।

१९ वर्षीय अमेरिकी क्रिकेटर जोसुअ जनकपुर बोल्ट्सबाट खेल्ने

जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ।

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्त्वपूर्णः इयू राजदुत लोरेन्जो

उनले ग्रीनसिफ्ट अभियान आफ्नो हृदयको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव रहेको बताइन्।

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फाडनिस नियुक्त

लुम्बिनीले बिहीवार विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लिगका लागि आफ्नो मुख्य प्रशिक्षकमा नन्दनलाई नियुक्त गरेको जानकारी दिएको हो।

राैतहटकी सबीलाई भारतकाे ड्याज्लिङ डिभा अवार्ड

भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’ मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’अवार्ड जितेकी छन्।

इंग्लिस क्रिकेटर सेफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध

नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिमले २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबलाई अनुबन्ध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्