नेविसङ्घलाई कांग्रेसको बधाई
नेपाली कांग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लाई बधाई दिएको छ।
नेपाली कांग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लाई बधाई दिएको छ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आवश्यक आग्रसरता लिने निर्णय गरेको छ।
यसका लागि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले राजा र राजावादीहरूको सक्रियताविरुद्ध आन्दोलन गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिएको छ।
जीवनको अन्तिम समयमा गिरिजाप्रसाद देशको अवस्थाप्रति चिन्तित रहेको आफूले पाएको उनले बताए। ‘उहाँ बितेको पनि १५ वर्ष भइसक्यो हेर्नुस् त। हामीहरूले उहाँबाट पाठै सिकेनौँ। नेताहरूले केही सिक्दै सिकेनौँ जस्तो भयो। केही न केही त हामीले गर्नुपर्थ्यो नि,’ शेखरले भने।
समग्रमा कांग्रेस समयभन्दा पछाडि छ, विभाजित छ र संकीर्ण छातीहरुले भरिएको छ । भनौं जसलाई पुरातनवादीहरु प्रतिगामी राजावादीहरुले समेत लतार्न थालेका छन् । आखिर कांग्रेस यति कमजोर र भुत्ते किन भयो रु के कांग्रेसको आत्मा मरेको हो ?
अहिले विपक्षमा रहेको दल जस्तो नेकपा माओवादी केन्द्रलगायत दल पनि अहिलेकै संविधान रक्षाको पक्षमा छन्। जुन गणतान्त्रिक व्यवस्था यो संविधानले सुनिश्चित गरेको छ। त्यस कारण सरकारमा आएपछि यो पक्ष बलियो हुने, संविधान पक्षधर शक्ति बलियो हुने र नआउँदा कमजोर हुने भन्ने छैन।
पार्टीले स्ववियुनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई देशभरको चुनावी कमान्डर तोकेको छ। नेविसंघको आन्तरिक विवाद समाधान, पार्टीका मातहतका निकाय परिचालन र समन्वयसहितको जिम्मेवारी दिइएको छ।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक देउवाले विगतमा शेखरलाई बोलाउने गरेका थिएनन् ।तर, सरकार, संसद्का साथै पार्टीभित्रका विषयलाई सम्हालेर लैजानुपर्ने अवस्था आएको भन्दै देउवाले शेखरलाई पनि बैठकमा बोलाएको निकट स्रोतको दाबी छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निर्वाचन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलगायतका विषयमा गहन छलफल भएको बताए।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायतका नेताहरू तत्काल कुलमानलाई हटाउन नहुने पक्षमा रहेको स्रोतले बतायो।
‘शेरबहादुर जीलाई सोध्दा उहाँले मैले जो दोस्रो विकल्प राख्या थेँ त्यसलाई समात्नुभयो। उहाँको मनोविज्ञान के छ भने पहिला म प्रधानमन्त्री भइहालूँ, अनि खेरी अधिवेशन गराउने।’
‘देशभरका धेरै साथीहरूले शहादत प्राप्त गरेका छन्,’ सभापति देउवाले भने, ‘लडेका छन्, आफ्नो ज्यान दिएका छन्, गुमाएका छन्। कति जीवनभर जेल परेका छन्। दुख पाएका छन् । त्यस्ता साथीहरूको जमात जुन कांग्रेसमा आएको छ त्यस्ता साथीहरूलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।’
कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गर्ने कांग्रेसले जनाएको छ ।
विधानत: नेपाली कांग्रेसको १५औं महाधिवेशन अबको १० महिनाभित्र भइसक्नुपर्छ। तर,मितिका बारेमा कांग्रेसमा विवाद सुरु भएको छ। संस्थापन पक्ष २०८६ तिरै पुर्याइँदा पनि ठीकै हुनेमा छ भने संस्थापनइतर पक्ष १५औं महाधिवेशन विधानले तोकेकै समयमा हुनुपर्ने अडानमा छ।