अमेरिकाले गर्यो नाइजेरियामा हवाई हमला, ट्रम्प भन्छन् : ‘शक्तिशाली र घातक’ आक्रमण
अमेरिकी अफ्रिका कमान्डका अनुसार सोकोटो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वयमा गरिएको यो आक्रमणमा धेरै आईएसआईएस लडाकू मारिएका छन्।
अमेरिकी अफ्रिका कमान्डका अनुसार सोकोटो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वयमा गरिएको यो आक्रमणमा धेरै आईएसआईएस लडाकू मारिएका छन्।
प्राज्ञिक विद्यार्थी परिषद ज्ञान बहुमुखी क्याम्पस इकाईले आयाेजना गरेकाे युवाको आवाज: आजको आवश्यकता वक्तृत्वकला प्रतियोगितामा कुमारी आचार्य प्रथम भएकी छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन्।
टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासले शिवांक अवस्थीको मृत्युमा शोक व्यक्त गरेको छ।
सञ्चारमन्त्री जगदिश खरेलले आज तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने भएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।
विगतमा युवा विद्यार्थी एक हातमा पदक र अर्को हातमा बिदेसिने भिसाको तयारी गरिरहेको अवस्थामा भेटिन्थे, यसपटक त्यसमा परिवर्तन आएको छ।
तर बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो। भूकम्पका कारण धेरै बासिन्दा सावधानी अपनाउँदै घर बाहिर निस्किएका थिए।
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्।
माली फुटबल टोलीका प्रशिक्षक टोम सेन्टफिएटले अफ्रिका कप अफ नेसन्स हरेक दुई वर्षको सट्टा चार वर्षमा एकपल्ट आयोजना गर्ने निर्णयप्रति कडा आलोचना गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन्।
आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ। घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबारे संक्षिप्त जानकारी गराएका थिए।
बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ।