हामी सत्ता र कुर्सीका लागि सडकमा गएका थिएनौँ : पुरुषोत्तम यादव
आन्दोलनका क्रममा आफ्ना साथीहरू राज्यको बन्दुकको निशानामा परेको उल्लेख गर्दै उनले त्यस दिनको पीडा अझै भुल्न नसकेको बताए।
आन्दोलनका क्रममा आफ्ना साथीहरू राज्यको बन्दुकको निशानामा परेको उल्लेख गर्दै उनले त्यस दिनको पीडा अझै भुल्न नसकेको बताए।
अमेरिकाका बेन शेल्टनले स्पेनिस स्टार कार्लोस अल्काराजलाई रोमाञ्चक पाँच सेटको खेलमा पराजित गर्दै यूएस ओपनको सेमिफाइनलमा स्थान बनाएका छन्।
रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३६७ जनाको शव फेला परेको छ।
सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन-तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरु गरेको छ।
प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिनुपर्ने बताए।
प्रतिनिधिसभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ।
सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको छैन।
संघले आगामी दिनमा कलाकारको व्यावसायिक तथा सामाजिक भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
हालै रसुवाको भोटेकोशीमा आएको बाढी सामान्य बाढी मात्र नभई कसैले अनुमानसम्म लगाउन नसकिने प्राकृतिक प्रलय नै हो।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने भएको छ।