२४ चैत्र २०८१ आइतबार
image/svg+xml ०:७ पूर्वाह्न

माओवादी निकट मजदुरको गुनासो : मजदुरको नाममा पार्टीले राजनीति मात्रै गर्‍यो

पार्टीले मजदुरहरूलाई तल्लो स्तरको व्यवहार गर्ने, पार्टीका कुनै पनि समितिहरूमा सम्मानजनक सहभागिता नगराउने तर, मजदुरका नाममा राजनीति मात्रै गर्ने गरेको उनीहरूको गुनासो छ ।

माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : पुष्पकमल दाहाल

अध्यक्ष दाहालले पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरुमाथिको विभेदविरुद्ध संघर्षको झण्डा उठाउन सहयोग पुग्ने दाबी गरे ।

जनतासँग माओवादी अभियान जनसंवाद अभियान होः अध्यक्ष दाहाल

अभियानलाई सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको उनको भनाइ थियो ।

वर्षमान र जनार्दनलाई अङ्गालेर दाहालले के सन्देश दिए ?

पार्टीको स्थायी समिति, केन्द्रीय समिति बैठकहरूमै जनार्दनले दाहाललाई अध्यक्षमा युवालाई अगाडि सार्ने बताइरहन्छन्। तर, वर्षमान भने अध्यक्ष दाहालका प्रति आक्रामक छैनन्।

उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौंः दाहाल

अध्यक्ष दाहालले प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

अखिल भारत नेपाली एकता मञ्‍चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

चेक ग्रहण गर्दै अध्यक्ष दाहालले नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्