न आफन्त रहे, न घरः छैन दसैँको रौनक
बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, 'ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।'
बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, 'ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।'
रुसको कामचटका प्रायद्वीपमा शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकाको ओरेगन राज्यको बेन्ड सहरस्थित एक विद्यालयमा बिहीबार गोलीबारी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ।
प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा छ।
नेपाली कांग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राईले अस्पतालमा उपचाररत रहेकै अवस्थामा आफूलाई विजयी गराएको भन्दै महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सिनं २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना सशस्त्र प्रहरी जवान दीक्षित भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ः३० बजे बैठक बस्ने जानकारी दिइएको छ।
भोटेकोसी बाढीमा आफन्त परेपछि कतै बालबालिका एक्लिएका छन्, कतै वृद्धा त कतै युवा। कतिको परिवारै बाढीमा बगेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले सरकारले हालै जारी गरेका दुई अध्यादेशबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ। यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन्।
मानव जीवन केवल समयको निरन्तर प्रवाह होइन, यो उद्देश्य, योजना, संघर्ष र उपलब्धिको क्रमिक यात्रा हो।
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले भारतीय युवती नेहा बोराको प्रसंग उठाउँदै नेपाली वाम आन्दोलनमा पनि त्यस्ता पात्रहरू रहेको बताएका छन्।
मधेसको महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज दशहारा (बडादसैँ) पर्वको जारी नवरात्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ।