१५ माघ २०८१ मंगलबार
image/svg+xml

ताइवानमा ६.४ म्याग्नीच्युडको भूकम्प, चार जना घाइते

ताइवानमा सोमबार राति गएको शक्तिशाली भूकम्पमा परेर चार जना घाइते भएका छन्।

नेता गौतमलाई स्वागत गर्ने एमालेको तयारी, जिम्मेवारी पनि तोकिने

नेकपा एमालेले आज वामदेव गौतमलाई औपचारिक रुपमा पार्टीमा स्वागत गर्ने तयारी गरेको छ।

आजको मौसम : यी दुई प्रदेशमा हिमपातको सम्भावना

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

ट्रम्पलाई पुटिनको बधाई, तेस्रो विश्वयुद्ध र युक्रेनलाई लिएर के भने?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल कार्यकालका लागि बधाई दिएका छन्।

४७ औं राष्ट्रपति बनेपछि ट्रम्पले भने : भविष्य हाम्रो हो, अमेरिकाको स्वर्णिम युग सुरु भैसक्यो

शपथ ग्रहणपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने योजना प्रकट गरेका छन्।

ट्रम्प कार्यकालका अपेक्षा

कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा उथलपुथल ल्याउन सक्छ।

राष्ट्रपति ट्रम्पको शपथ ग्रहण आज, अमेरिकामा भएका नेपाली के भन्छन्?

संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।

खो खो विश्वकपको उपविजेता नेपाली टोली आज स्वदेश फर्किंदै, राखेपले भव्य स्वागत गर्ने

खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा नै सीमित भएको नेपाली टोली सोमबार स्वदेश फर्किदै छ।

अध्यक्ष ओलीमाथि आरोपको वर्षा : एमालेमा ५९ जनाको सामूहिक राजीनामा, रावललाई सघाउने

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

बिग बोस १८ को विजेता करणवीर, खुसी छैनन् पूर्व प्रतियोगी

चर्चित भारतीय टिभि शो बिग बोस १८ को फाइनल सम्पन्न भएसँगै करणवीर मेहरा विजेता घोषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्