सरकारको वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ।
कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ।
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन्।
गत साउनदेखि पुस मसान्तसम्ममा कार्यालयले २३ करोड ३२ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ।
बलिउड अभिनेत्री ममता कुलकर्णीलाई किन्नर अखडाले महामण्डलेश्वर बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।
रूसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ।
बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शुक्रबार (आज) शिष्टाचार भेट गरेका छन्।
पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो। यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट।
दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको कपालको डल्लाको तौल एक किलोग्राम थियो।
मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले बुधबार संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट गरेका छन्।
कर्णालीको वीरेन्द्रनगर नगरपालिका खजुराको नारायण पेट्रोल पम्प पछाडि रहेको भावना राइस मिलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको छ।