२० चैत्र २०८१ बुधबार
image/svg+xml १२:४८ अपराह्न

सङ्क्रमणकालीन न्याय नेपाली मौलिक ढाँचाबाटै टुङ्ग्याउनुपर्छ : खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले सङ्क्रमणकालीन न्याय मौलिक नेपाली ढाँचाबाटै टुङ्गाउनुपर्ने बताएका छन्।

कुलमान सामान्य कर्मचारी हुन्, उनी पनि कसैलाई हटाएरै आएका हुन् : प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले कुलमान घिसिङ सामान्य एक कर्मचारी रहेको बताएका छन्।

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव

अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्