२३ चैत्र २०८१ शनिबार
image/svg+xml २१:७ अपराह्न

राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित

आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

राष्ट्रिय सभाबाट चार विधेयक प्रमाणित

राष्ट्रिय सभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रमाणित गरेका छन्।

जापानका राजदूतलाई राष्ट्रिय सभा अध्यक्षको आग्रह : जापानी पर्यटकलाई नेपाल आउन प्रेरित गरिदिनुहोस्

उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार(व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरु जापानमा रहेको बताए ।

जनतामा संसद्प्रति विश्वास कायम राख्न कर्मचारीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

संसद् सेवा दिवस : राष्ट्रिय सभाविरुद्ध प्रतिनिधि सभाको १३ गोल

प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको टिमको नेतृत्व अध्यक्ष नारायण दाहालले गरेका थिए ।

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताएका छन्।

स्वीट्जरल्यान्ड उड्नु अघि राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा दुई विधेयक प्रमाणिकरण

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दुई वटा विधेयक प्रमाणिकरण गरेका छन्।

राष्ट्रिय सभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्