२ वैशाख २०८२ मंगलबार
image/svg+xml ०:४८ पूर्वाह्न

कांग्रेस र एमालेसँग मिल्दा रोग सर्‍यो, उपचार खोज्न जनतामा आयौँ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना दलको सहकार्यले उनीहरु भित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बिचमा आएको बताएका छन्।

दाहाल लक्षित ओलीको टिप्पणीः धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्छु भन्दा बेहाल भयो

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए।

दाहालमाथि भट्टराईको आरोप: मलाई सिध्याउने षड्यन्त्रमा लागे

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन्।

सरकारको सय दिन भ्रष्टाचारी बचाउन मात्रै केन्द्रितः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्