७ कार्तिक २०८१ बुधबार
image/svg+xml

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज ८ सय रुपैयाँले वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्