६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान

रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

रोटरी पत्रकारिता पुरस्कारद्वारा सात पत्रकार सम्मानित

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा सात जना पत्रकार पुरस्कृत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्