देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।
पार्टी विधानअनुरूप बहालवाला सभापति शेरबहादुर देउवा अब पुन: सभापतिका उम्मेदवार बन्न पाउँदैनन्। तर, यति कुरा- उनले जसलाई समर्थन जनाउँछन्, त्यो पार्टी सभापति बन्छ। १४औं महाधिवेशनपछि अझ आफूअनुकूल पार्टी बनाएका उनी अहिले 'पर्ख र हेर'को अवस्थामा छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अदालती प्रक्रियामा रहेको विषयमा आन्दोलन गर्नु उचित नभएको बताएका छन्।