गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य
प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सोमबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।
अदालतमा आफूलाई विपक्षी बनाएर मुद्दा हाल्न गएका झगडियाले गरेको आह्वान संस्थापनले किन मान्ने? त्यो मान्न त इतर पक्षले मुद्दा हाल्न छाडेर संवाद गर्नुपर्यो। त्यसो गर्दैमा सानो भइने होइन।
सोमबारको कारोबारमा डाउ जोन्स औद्योगिक औसत ३७४ दशमलव ०९ अंक अर्थात् ० दशमलव ७ प्रतिशतले घटेर ५३ हजार १८५ दशमलव ९ अंकमा बन्द भयो।
भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ।
बाँकी रहेका घर पनि पूरै हिलो र बालुवाले भरिएको छ। घरभित्रका धनसम्पत्ति पनि बचेको छैन।
खोज, उद्धार तथा राहत कार्य जारी छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। बाढीबाट ६५ प्रहरी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन छन्।
एमएडब्लु ग्रुपले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भोटेकोशी बाढीले नेपालमा अन्तरदेशीय पूर्वसूचना प्रणालीको आवश्यकता रहेको बताएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो।
ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीसमक्ष ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
हिमपहिरो, हिमताल, हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने समुदायदेखि सडक, पुल र जलविद्युत् आयोजनासम्म जोखिममा रहेको विज्ञहरू बताउँछन्।
कार पार्क गर्ने भवनको छतमा रहेको बगैंचामा एक जोडीको गोप्य भिडियो खिचेका थिए। उनी बोटबिरुवाको पछाडि लुकेर बसेका थिए र जोडीका पाँच वटा भिडियो बनाएका थिए।
भोटेकोशी बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाले रु ९ लाख ५४ हजार ४६८ रकम सहयोग गरेका छन्।