२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चलचित्र 'कर्मा' को मुख्य भूमिकामा विपीन कार्की

चलचित्र 'कर्मा' ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्