१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:५ अपराह्न

गणतन्त्र आफैं बाँच्दैन, बचाउनुपर्छ!

गत चैत १० गतेको सम्पादकीयमार्फत नै हामीले भनेका थियौं– २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएर पहिलो जोखिम उठाउँदा उनले राजसंस्थाकै अन्त्य अर्थात् अन्तिम राजाका रूपमा दरबारबाट बर्हिगमित हुनुपरेको थियो।

पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाही गर

यो लोकतन्त्र हो। त्यसैले राजावादी हुन पनि पाइन्छ। राजा चाहिन्छ भनेर विचारको राजनीति गर्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ।

महिला मेलामा उद्यमको उज्यालो

मेलाका आयोजक सबैको आआफ्नै उद्देश्य हुन्छ। उद्देश्यबिनाको मेला भीड मात्र सावित हुन्छ जसले न कुनै सन्देश पस्कन सक्छ न त कुनै ज्ञानगुनकै कुरा बाँड्ने हैसियत राख्छ।

‘डिजिज एक्स’ को जोखिम

फेब्रुअरी २०१८ मा जब थप अनुसन्धान र विकासका लागि विश्व स्वास्थ्य संगठनको प्राथमिकता रोगहरूको अद्यावधिक गरिएको खाका सूचीमा डिजिज एक्स थपियो, तब यो अवधारणाले ध्यान आकर्षित गर्‍यो।

एक घर, एक सेप्टिक ट्यांक

काठमाडौँमा प्रत्येक दिन मानिस थपिँदो क्रम बढ्दो छ। जसका लागि आधारभूत आवश्यकताहरू त्यहीअनुरूप बढाउँदै लैजानुपर्ने हुन्छ।

आफैँ कोरौँ दीर्घजीवन रेखा

आफ्नो भाग्यको जानकारी लिन जन्मकुण्डली, चिना, हस्तरेखा अनि ज्योतिषीको समीप पुग्नेको संख्या दिनानुदिन बढ्दो छ । सबैले स्वस्थ अनि क्रियाशीलतासहितको दीर्घ जीवनको चाहना राख्नु स्वाभाविक हो ।

सुस्ताएको सुशासन

सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को भर्खरै सार्वजनिक प्रतिवेदनले नेपाल ‘ग्रे लिस्ट’ अर्थात् नकारात्मक सूचीमा परेको छ।

अतिरिक्त सचिव राख्न लोकसेवाको सिफारिस

लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिका सदस्यलाई हाल छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमा अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्न सिफारिस गरेको छ।

महिनावारी विभेदमा शून्य उजुरी!

समाजमा विद्यमान महिनावारीका बेला यो या त्यो खानुहुँदैन भनी विभिन्न पौष्टिक खानाबाट वञ्चित गर्ने सामाजिक कुसंस्कारका कारण महिलाका शरीरमा पोषणको कमी हुने गरेको राजभण्डारीले औंल्याइन् ।

ब्युँताइँदै पछाडि बस्नेलाई पनि हेल्मेटको पुरानो नियम

सरकारले मोटरसाइकलमा चालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने गरी कानुनको मस्यौदा तयार गरेको छ।

जेलेन्स्कीमाथि ट्रम्प-झेल

ठूला मुलुकले आफूखुशी निर्णय गर्न थाले भने संसारभरिकै साना मुलुकहरूको अवस्था के होला भन्ने चिन्ता सर्वत्र छाउन थालेको छ।

फर्किँदैन राजतन्त्र

राजसंस्थालाई ब्युँताउने बेला आइसकेको छ, हाम्रो जिम्मेवारी भनेको राजा भएर पुनः शासनसत्ता हातमा लिनु र राज्य गर्नु हो भन्ने अर्थ लाग्ने अभिव्यक्ति २१ औं शताब्दीका जनतालाई किमार्थ स्वीकार्य छैन।

आइटीसँगै बाँच्ने हो भने

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकै नाममा पनि ठगी गर्नेहरू तत्पर भएपछि यसको गाम्भीर्य बुझ्नु जरुरी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्