३० आश्विन २०८१ बुधबार
image/svg+xml

जहाजले युवायुवती लग्दै छ कि देश ?

यस्तोमा स्वघोषित अभियन्ताले ठाउँ पाएका छन् । उनीहरू हरेक भाषण र अभिव्यक्तिमा ‘देश बस्न लायक छैन’ भन्ने भाष्य दिँदै युवालाई देशबाट बाहिरिन प्रेरित गरिरहेका छन् ।

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ।

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ।

चिसोतिर बसाइँं सर्दा कसरी बाँचे पुर्खा?

उद्गमस्थल अफ्रिकाबाट अन्य चिसो महादेशमा बसाइँसराइ गर्दा परिवर्तित वातावरणमा अनुकूलित हुन मानव पुर्खालाई खास वंशाणुले सहयोग गरेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

झन्डै एक वर्षमा कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्याैली नाचसम्बन्धी तालिम दिइएको छ।

हराउँदै मौलिक घर, रंगीन बन्दै बस्ती

जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्