२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुने

प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८ देखि २४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्