२८ आश्विन २०८१ सोमबार
image/svg+xml

सुपा देउराली पुग्ने सडक विस्तार

गोरुसिङ्गे–सन्धिखर्क सडकको सुपा देउरालीमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि ‘रक एन्चोज’ प्रयोग गरेर ‘ड्रिल’ गरेर ‘आरसिसी’ ढलान गरी सडक विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्