२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिला टी- २० विश्वकप : पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

पाकिस्तानलाई हराउन सके न्युजिल्यान्ड ६ अंकमा समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछ । हारले भने भारत र पाकिस्तानमध्ये एकको भाग्य चम्कनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्