२८ आश्विन २०८१ सोमबार
image/svg+xml

भुइँमा राखेर बिरामीको उपचार

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ। बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्