६ मंसिर २०८१ बिहीबार
image/svg+xml

आज पनि मान्यजनबाट नवदुर्गाको आशीर्वाद स्वरुप टीका र जमरा लगाइँदै

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी रहेको छ।

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही

निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो। विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो।

टीका लगाउन सर्वसाधारणको चहलपहल (तस्बिरसहित)

सकाठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको मुख्य सडकहरुमा दसैँको टीका थाप्नेहरुको चहलपहल बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्