रसुवा बाढी : विद्युत् उत्पादनमा असर
प्राधिकरणले बुधबार जारी गरेको सूचनामा बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
प्राधिकरणले बुधबार जारी गरेको सूचनामा बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो।
गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ।
उनले नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
महाशाखाले नदी आसपास डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘प्लास्टिक तथा सिसाजन्य फोहरमुक्त सार्वजनिकस्थल, जलवायुमैत्री र सभ्य नगर निर्माण अभियान’ थालिएको छ।
बाढीपछि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीसँग सञ्चार सम्पर्क विच्छेद भएको हो।
साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक र मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र त्यहाँ पूर्ण रूपमा आवतजावत रोक लगाउन स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ।
रसुवामा आएको ठूलो बाढी स्थानीय क्षेत्रमा भएको वर्षाका कारण नभएको मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक विश्लेषणले देखाएको छ।
ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।