भैरहवामा उडान हुँदै,पोखरामा तालिका नै छैन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई भित्र्याएको हो।
सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ। चारजना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ।
पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ।
पोखराको शहिदचोकमा प्रदर्शन गरिरहेका सहकारी पीडितलाई रास्वपाका कार्यकर्ताले लखेटेका छन्।
जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।
प्रशासनले राष्ट्र बैंक चोक र शहीद चोकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो परिचालन गरेको छ।रवि पक्राउको विरोधमा रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ।
सहकारी पीडितका पक्षमा उपस्थित हुन कांग्रेस, एमालेका नेताहरुलेसमेत सर्वसाधारणलाई दबाब सभामा आउन आह्वान गरिरहेका छन्।दुवै समूहले आफ्नो पक्षमा माहौल बनाउन शक्ति प्रदर्शनको तयारी गरेपछि प्रशासनले पोखरामा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको छ।
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।
पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ।
मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिन्छ। यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्त्वका तीर्थस्थल हुन्।
राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।
जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको संरक्षण गर्न पिङ निर्माण समितिको संयोजक बनेर यतिबेला पिङ निर्माणमा जुटेका छन्।
च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किँदै गरेका उनले भने, ‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन। यसपटक धोका खाइयो।’