२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरा स्कुल बस दुर्घटना: घाइतेहरूको पहिचान खुल्यो (नामसहित)

रामदीबाट पोखरा तर्फ आउँदै गरेको देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्।

पोखरा स्कुल बस दुर्घटनाः कार्यालय सहयोगी र उनका ५ वर्षीय छोराको मृत्यु

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन्।

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ। विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो।

पहिरोमा परी चारजना गुमाएका परिवारलाई सात लाख राहत

पहिरोमा पुरिएर चारजना गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत वितरण गरेको छ।

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ।

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।

पोखरामा उडान भर्न बंगलादेशी हवाई कम्पनीको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशी एयरलाइन्स कम्पनीले उडान भर्ने चासो देखाएको छ।

नारायणगढ-मुग्लिन सडकको इन्जिनियरिङमै त्रुटि

नारायणगढको पोखरा बसपार्कदेखि मुग्लिनसम्मको ३५ किलोमिटर सडक भौगलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील छ।

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ।

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

पर्यटकीय राजधानी पोखरा मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो।

मुग्लिन-पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा

मुग्लिन–पोखरा सडक विस्तारः ५३ किलोमिटर कालोपत्र पूरा तनहुँ, १३ असार स् मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्