नेपाल–चीनबीचको कुटनीतिक सम्बन्ध : बिहीबारदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता
प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताए।
प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताए।
८ मिनेटको इन्जुरी समयमा ह्यारी विलसनले दुई गोल गर्दै अप्रत्यासित जित दिलाएका हुन्।
बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ।
क्लबले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक तथा खेलाडीहरुलाई चार तहमा वर्गीकरण गर्दै पारिश्रमिक दिने भएको हो।
सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी चयन भएका छन्।
दशरथ रंगशालामा आइतबार हुने दोस्रो सेमिफाइनलमा नेपालसामू चिरपरिचित भारत छ।जारी साफ च्याम्पियनसिपमा नेपालको पनि लक्ष्य थियो, भारत नै सेमिफाइनलमा प्रतिद्वन्द्वी होस्। तर, भुटानसँग बराबरीमै रोकिएको नेपाल भारतलाई रोक्न सक्षम छ त ?
प्रतियोगिताका विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत गरे।म्याराथनमा पाँच सय जनाको हाराहारीमा सहभागिता रहेको थियो ।
उनले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको सुनाउदै नेपालमा खेलकुदको भविष्य सुन्दर रहेको बताए।
काठमाडौं महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौं २८ गते गर्ने जानकारी दिएको हो।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरोकारवालासँग एक भएर अगाडि बढ्न तयार रहेको बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ।
भक्तपुरमा भएको चार दिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरू पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेताहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन्।
खेलकुद पूर्वाधारमा भएको उल्लेख्य विकासले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिइरहेको छ।