एफए कपबाट बाहिरियो लिभरपुल
आइतबारभएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।
आइतबारभएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।
फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशमा सुरु हुन लागेको प्रधानमन्त्री पुरुष कपलाई मध्यनजर गरी प्रथम कालीकोट जिल्ला खुल्ला टि २० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो।
आज (मङ्गलबार) देखि सुरु हुने प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
माघ मसान्तसम्ममा नवीकरण नहुने खेल संस्था तथा क्लबहरूलाई जिल्ला खेलकुद विकास समितिले खारेज गर्ने भएको छ।
लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ।
यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ।
चर्चब्वाईज युनाईटेड क्लब ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ।
नेपाल नम्बर एक खेलाडीद्वय प्रिन्स दाहाल र रसिला महर्जनको जोडी नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जको मिक्स डबल्समा सेमिफाइनलमै पराजित भएको छ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ।
कुनै पनि टोली सम्हाल्ने प्रस्ताव आइहाले प्रशिक्षक सुलभजंग राणलाई अब एक नतिजाले झस्काउने छ। उनले पक्कै भन्नेछन्, ‘त्यस्तै हार फेरि दोहोरिए के गर्ने? कसलाई दोष दिने? कसरी मुख देखाएर हिँड्ने?’ त्यसैले अब उनी सोचविचार गरेर मात्रै निर्णय लिने मुडमा देखिन्छन्।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद अन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम, जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन्।
प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताए।
८ मिनेटको इन्जुरी समयमा ह्यारी विलसनले दुई गोल गर्दै अप्रत्यासित जित दिलाएका हुन्।
बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ।